रसुवा बाढी: जुम्लाका बेपत्ता १० जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि
nagariknews.nagariknetwork.com · Sat Sep 19 14:36:23 GMT 2026

आफ्ना नागरिक बेपत्ता भएको तीन साता बित्दा पनि उनीहरू कहाँ र कुन अवस्थामा छन् भन्ने जवाफ राज्यले दिन नसकेपछि जुम्लाको पातारासी गाउँपालिका-५ माथिल्लो लोर्पा गाउँका १० जनाको परिवारले हार खाएर अन्तिम संस्कार गरेका छन्।
रसुवाको बाढीमा बेपत्ता भएका उनीहरूको शनिबार कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)