सशस्त्र प्रहरीद्धारा सनसरीमा ६ करोडभन्दा बढी मूल्यका सामान बरामद
barnanmedia.com · Sat Jul 19 22:30:46 GMT 2025

सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वार्टर सुनसरीले आर्थिक वर्ष २०८१/८२ मा छ करोड ९० लाख ३९२ बराबर भन्सार छली गरिएका तथा बिलबिजक नभएका सामान बरामद गरेको छ ।
गणअन्तर्गतका सुरक्षा पोस्ट र बिओपीहरूले यस अवधिमा अवैध ओसारपसार नियन्त्रण गर्दै उल्लेखित मूल्य बराबरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)