नेपालमा किन छैन फेसबुक प्रोफाइल लक गर्ने सुविधा ?
techpana.com · Wed Jan 18 17:04:03 GMT 2023
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो गोपनीयता सुरक्षित गर्न 'प्रोफाइल लक' फिचर उपयुक्त मानिन्छ । तर, फेसबुक प्रोफाइल लक फिचर नेपालमा भने आधिकारिक रुपमा उपलब्ध छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)