नाना पाटेकरपछि उदाएका ध्रुवे र रोनाल्डो!
setopati.com · Sat Sep 19 15:09:31 GMT 2026

शनिबार चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली हात्ती 'रोनाल्डो' मृत फेला पर्यो।
टिकौली मध्यवर्ती सामुदायिक वनको कार्यालय भवनबाट करिब ६ सय मिटर दक्षिणतर्फ विसहजार ताल जाने खगेरी नहरको बाटोमा हात्ती मृत अवस्थामा भेटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)