काठमाडौँ उपत्यकामा आजदेखि थप २८ वटा विद्युतीय बसमार्फत रात्रिकालीन बस सेवा
lokaantar.com

काठमाडौँ उपत्यकामा आजदेखि थप २८ वटा विद्युतीय बसमार्फत रात्रिकालीन यातायात सेवा सञ्चालन सुरु भएको छ ।
साझा यातायातका बसमार्फत उपत्यकाका उत्तर–दक्षिण तथा पूर्व–पश्चिम क्षेत्रलाई जोड्ने गरी ६ वटा रुटमा रात्रिकालीन सेवा सञ्चालन सुरु गरिएको हो । सेवा राति ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)