विराटनगरको लाइफगार्ड अस्पतालमा लागेको आगो निभाइयो
thahakhabar.com

विराटनगर : विराटनगर महानगरपालिका–५ वरगाछीस्थित लाइफगार्ड अस्पतालमा आज दिउँसो लागेको आगो निभाइएको छ।
विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब एक घण्टामा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)