आबे हत्या प्रकरणमा आजीवन सजाय
barnanmedia.com · Wed Jan 21 19:15:01 GMT 2026

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई बुधबार आजीवन कारावासको सजाय सुनाइएको छ । तीन वर्षभन्दा बढीअघि खुलेआम गरिएको उक्त हत्याले जापान मात्र नभई, विश्व समुदायलाई नै स्तब्ध पारेको थियो ।
नारा सहरको अदालतमा न्यायाधीश शिनिची तनाकाले सजाय सुनाउनुभएको हो । मुद्दाप्रति जनचासो अत्यधिक देखिएको थियो । बुधबार बिहानै अदालत प्रवेशका लागि टिकट लिन लामो लाइन लागेको दृश्यले यसको गम्भीरता झल्काएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)