गुप्तचार संस्थाको प्रतिवेदन : अमेरिकाको चुनावमा चीनले हस्तक्षेप गरेको छैन
kendrabindu.com · Sun Jul 19 01:52:09 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपति निर्वाचनमा धाँधली भएको दाबी पुनः दोहोर्याएका छन् । यसपटक उनले चीनको षड्यन्त्रका कारण आफु पराजित भएको दाबी गरेका छन् ।
बिहीबार राति टेलिभिजनमार्फत गरिएको एक विशेष सम्बोधनमा ट्रम्पले भर्खरै सार्वजनिक गरिएका गोप्य दस्ताबेजहरुले विदेशी हस्तक्षेपको पुष्टि गरेको दाबी गरे । यद्यपि, अमेरिकी गुप्तचर निकायहरूले यसअघि नै यस्तो कुनै हस्तक्षेप नभएको निष्कर्ष सार्वजनिक गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)