बाढीपहिरोले बिपी राजमार्ग र कान्ति लोकपथ बन्द
nepallive.com · Sun Jul 19 01:45:14 GMT 2026

काठमाडौं –बाढीपहिरोका कारण बिपी राजमार्ग र कान्तिलोकपथ बन्द भएको छ ।
रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग हुँदै गर्ने यात्रा बन्द भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)