प्रमोदले एक महिनाअगाडि विश्वकप कसले जित्छ भन्ने प्रश्नमा भनेका थिए– स्पेन सबैभन्दा फर्ममा छ
baahrakhari.com · Sun Jul 19 01:56:16 GMT 2026
काठमाडौं । जारी २३औँ संस्करणको फिफा विश्वकपको फाइनलमा उपाधिको निम्ति अर्जेन्टिना र स्पेन आमनेसामने हुँदै छन् ।
खेलको पूर्वसन्ध्यामा उपाधि कसले उचाल्छ भन्ने विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । अर्जेन्टिना र स्पेनको पक्ष/विपक्षमा समर्थकहरू वकालत गरिरहेका छन् । तर, उपाधि यसैले जित्छ भन्न त्यति सहज भने छैन । दुवै टिम विश्वविजेता हुन् । दुवै टिममा उत्तिकै अनुभवी खेलाडी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)