मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनाङेले त्यागे एकीकृत समाजवादी

rajdhanidaily.com · Sun Mar 17 23:23:52 GMT 2024

पोखरा । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीति छिरेका दीपक मनाङे बेलाबेलामा चर्चामा आइरहने पात्र हुन् । उनलाई पार्टी वा सरकारमा प्रवेश तथा त्याग सामान्य लाग्छ ।

केन्द्रमा सत्ता समीकरण फेरबदलका कारण गण्डकी प्रदेशमा पनि सरकार टिकाउने र गिराउने खेल चलिरहँदा नेकपा (एकीकृत समाजवादी) का यी सांसदले दल त्याग गरेको घोषणा गरेका छन् । उनी अन्ततः पहिले स्वतन्त्र सांसदकै रुपमा फर्किएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)