साउदीमा चेतावनी जारी गरेलगत्तै रियाद विमानस्थलनजिकै धुवाँको मुस्लो
barnanmedia.com · Sat Sep 19 15:19:07 GMT 2026

साउदी अरबको राजधानी रियादमा हवाई आक्रमणको चेतावनी जारी गरिएको केही घण्टापछि शनिबार रियाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै कालो धुवाँको मुस्लो देखिएको छ।
इरान समर्थित हुथी विद्रोहीसँग हालै बढेको तनावपछि रियादमा पहिलोपटक अलर्ट जारी गरिएको हो, जसमा मानिसहरूलाई घरभित्रै बस्न सल्लाह दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)