'महिला व्यवसायीलाई सघाउन मोबाइल एप ल्याउँदै छौँ'
techpana.com · Tue Jan 24 16:24:03 GMT 2023
काठमाडौं । महिला उद्यमीहरूलाई व्यवसाय सञ्चालन गर्न सघाउने उद्देश्यसहित नयाँ मोबाइल एप विकास हुने भएको छ । नेपाल महिला उद्यमी महासंघले सम्बन्धित सरोकारवालाहरूको सहयोगमा सो एप विकास गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)