प्रचण्डले नै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर हल्ला चलाएको आरोप
hamrakura.com · Sun Aug 11 00:00:00 UTC 2024
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन् ।
माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौदामार्फत सो आरोपको पुष्टि गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)