देवानगञ्ज गोली काण्डका गम्भीर घाइतेको उपचार जारी
janaaastha.com

सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई समूहबीच भएको झडपका क्रममा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन्। प्रहरीले घटनामा एक जना घाइते भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)