देवानगन्जमा गोली चलाएको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
ekantipur.com · Sat Sep 19 15:27:07 GMT 2026

देवानगन्जमा गोली चलाएको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
गोली चलाएको आरोपमा देवानगन्ज–२ का विष्णु यादव र जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)