मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपाले कार्यकारिणी समिति बैठकमा मन्त्रीकाे काम पनि समीक्षा गर्ने

shilapatra.com · Fri Jun 09 23:40:00 GMT 2023

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकाकारिणी समिति बैठक बस्दै छ ।

पार्टी कार्यालयमा आज दिउँसो १ बजेपछि बस्ने बैठकमा विधान अधिवेशनको तयारीबारे विशेष छलफल हुने छ । यसबाहेक समसामयिक विषयमा पनि छलफल हुने एक नेताले बताए । बैठकमा सरकारमा रहेका मन्त्रीको कामकाे समीक्षासमेत हुने उनकाे भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)