ट्रम्पले कब्जा गर्ने धम्की भनेको ग्रीनल्यान्डबारे डेनमार्क र अमेरिकाबीच सम्झौता
onlinekhabar.com · Sat Sep 19 15:34:37 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डबारे अमेरिका र डेनमार्कबीच एउटा सम्झौता भइसकेको दाबी गरेका छन् । सम्झौताअनुसार अब ग्रीनल्यान्डको सुरक्षामाथि अमेरिकालाई स्थायी नियन्त्रण हुने उनको दाबी छ ।
‘संयुक्त राज्य अमेरिका, डेनमार्कको अधिराज्य र ग्रीनल्यान्डबीच एउटा सम्झौता भएको छ, जसले ग्रीनल्यान्डको सुरक्षा र अन्य सबै आवश्यकतामाथि अमेरिकालाई स्थायी नियन्त्रण दिन्छ,’ ट्रम्पले ट्रूथ सोसलमा लेखेका छन्, ‘यसले हाम्रा धेरै अमेरिकी चासोलाई पूर्ण रूपमा सम्बोधन गर्छ । अमेरिकालाई यसको कुनै लागत पर्ने छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)