धारिलो हतियार प्रहारबाट घाइते खड्काको उपचारका क्रममा मृत्यु
sutranews.com · Sat Sep 19 15:35:40 GMT 2026

बारा । जितपुरसिमरा उपमहानगरपालिका१, नेपाल केबुल अगाडि झैझगडाका क्रममा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)