‘जलवायु परिवर्तनको मार नेपालले खेप्नु हुँदैन’: पूर्वराष्ट्रपति भण्डारी
newsofnepal.com · Sat Sep 19 15:35:52 GMT 2026

काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा र विकासका कारण सिर्जित जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर मुलुकले खेप्न नहुने बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)