२२ महिनापछि प्रहरीको फन्दामा, भाग्न खोज्दा गोली लाग्यो
sutranews.com · Sat Sep 19 15:44:57 GMT 2026

सिरहा । ज्यानसम्बन्धी कसुरमा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले २२ महिनापछि गोली प्रहार गरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका५ का ३७ वर्षीय मोहम्मद कुरवान मंसुरी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)