आँखा अस्पतालमा बिरामी बढे
barnanmedia.com · Sun Jul 19 02:21:22 GMT 2026

तापक्रम वृद्धिभएसँगै यहाँस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ ।
हाल दैनिक ४०० देखि ५०० जना बिरामी आउने गरेका छन् । यसअघि दैनिक सरदर ३०० जना सेवाग्राही आउने गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)