कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा
ratopati.com · Sat Sep 19 15:54:45 GMT 2026

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् ।
लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)