राजेन्द्र महतोको ‘बहुराष्ट्रिय राज्य’ को अभिव्यक्तिको विरोध
ratopati.com
उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले अब नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजान मुक्ति आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि एमाले नेता योगेश भट्टराईले विरोध गरेका छन् ।
उनले पहिलो र दोश्रो संविधानसभामै असान्दर्भिक भैसकेको बहुराष्ट्रिय राज्यको बहसले संकेत राम्रो नगरेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)