तेहरानमा ट्रम्प र उनको परिवारको विषयमा विवादास्पद बोर्ड, लेखियो "रगतको बदला रगत"
corporatenepal.com · Sun Jul 19 02:23:26 GMT 2026

काठमाडौं । इरानको राजधानी तेहरानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारलाई लक्षित गरिएको एउटा विवादास्पद होर्डिङ सार्वजनिक गरिएको छ। उक्त होर्डिङमा ट्रम्प, उनकी पत्नी मेलानिया ट्रम्प तथा उनका पाँच सन्तानलाई अमेरिकी झण्डाले ढाकिएका कफिनमा राखिएको दृश्य प्रस्तुत गरिएको छ। पृष्ठभूमिमा आगोले घेरिएको ह्वाइट हाउसको चित्र समावेश गरिएको छ।
होर्डिङमा फारसी भाषामा "रगतको बदला रगत" भन्ने सन्देश पनि लेखिएको छ, जसलाई ट्रम्पप्रति लक्षित कडा चेतावनीका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)