नेपाल प्रिमियर लिगको खेलतालिका सार्वजनिक, उद्धाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
nepalwatch.com · Sat Sep 19 15:52:47 GMT 2026
काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)को खेलतालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार बेलुकी सार्वजनिक गरेको खेलतालिका अनुसार उद्धाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)