मनास्लु र मनकामनाले फाइनल खेल्ने
ekantipur.com · Sat Sep 19 15:56:25 GMT 2026
मनास्लु र मनकामनाले फाइनल खेल्ने
मनास्लु वर्ल्डले ल्याबोरेटरी सेकेन्डरी स्कुललाई ६–१ गोलले हरायो । दोस्रो सेमिफाइनलमा मनकामनाले पिस प्वाइन्ट स्कुललाई पेनाल्टी शुटआउटमा ३–१ गोलले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)