मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिटीमाथि लिभरपुलको दबाब कायम

ratopati.com

ब्राइटनविरुद्ध सहज जीत निकाल्दै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीमाथिको दबाब कायम राखेको छ । प्रिमियर लिगमा लगातार आठौँ जीत निकाल्ने क्रममा लिभरपुलले ब्राइटनलाई २-० गोलले हराएको हो ।

लुइस डियाजले खेलको १९ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा ब्राइटनका खेलाडीले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीबाट गोल गर्दै मोहमद शलाहले लिभरपुलको जीत सुनिश्चित गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)