एमालेको समृद्धि यात्रा पाँचथरमा भब्य बनाउन तयारी
rajdhanidaily.com · Wed Dec 13 23:32:20 GMT 2023
पाँचथर । नेकपा एमालेको जारी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको समापन आउदो पुष १ गते पाँचथरको चिवाभञ्ज्याङमा हुँदैछ ।
मध्यपहाडि (पुष्पलाल) लोकमार्गको प्रस्थानविन्दु चिवाभञ्ज्याङमा हुने संकल्प यात्राको समापन समारोहलाई भब्य बनाउन तयारी तिव्र पारिएको नेकपा एमाले पाँचथरले जनाएको छ । बुधबार सदरमुकाम फिदिममा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य वशन्त कुमार नेम्बाङले सबै किसिमका तयारी तिव्र रुपमा भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)