ब्राइटनसँग आर्सनलको लज्जास्पद हार
ratopati.com · Sat Sep 19 16:10:09 GMT 2026
लन्डन । प्रिमियर लिगको उपाधि दौडमा रहेको आर्सनलले जारी सिजनमा आफ्नो पहिलो हार बेहोरेको छ ।
आज सम्पन्न खेलमा ब्राइटनले आर्सनललाई ३–० को फराकिलो र लज्जास्पद अन्तरले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)