६० घण्टापछि रसुवामा ६ वर्षीया बालिकाको जीवितै उद्धार
reportersnepal.com · Sat Aug 29 13:38:06 GMT 2026

काठमाडौँ । मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिइरहेको छ ।
बुधबार बिहान तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे क्षेत्रमा विध्वंस मच्चाएको थियो। यसैबीच रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)