विद्यालय रुपान्तरणका लागि पुलाचौरको जनकल्याणमा पूर्वतयारी कार्यशाला सुरु
newsofnepal.com · Sat Sep 19 16:21:36 GMT 2026

म्याग्दी।
म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरस्थित जनकल्याण माध्यमिक विद्यालयमा विद्यालय रूपान्तरणका लागि शुक्रवारदेखि पूर्वतयारी कार्यशाला गोष्ठी सुरु भएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, दीर्घकालीन विकास तथा समग्र सुधारका लागि कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)