प्रिमियर लिग: आर्सनलमाथि ब्राइटनको सानदार जित
lokaantar.com
इङ्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता आर्सनलले लज्जास्पद हार व्यहोरेको छ। शनिबार भएको खेलमा ब्राइटनले साबिक विजेता आर्सनललाई ३-० गोलको फराकिलो अन्तरले स्तब्ध बनाउँदै लिगमा आफ्नो दबदबा कायम राखेको छ।
ब्राइटनको घरेलु मैदान ‘अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम’ मा भएको खेलमा घरेलु टोलीले आर्सनललाई सुरुदेखि नै दबाबमा राखेको थियो। ब्राइटनका लागि चेमा एन्ड्रेसले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)