तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री स्वर्णिम वाग्ले
ekantipur.com · Sat Sep 19 16:30:57 GMT 2026

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री स्वर्णिम वाग्ले
रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री वाग्लेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)