सुधारिएको प्रदर्शनसँगै उपाधि
onlinekhabar.com · Fri Mar 31 16:57:48 GMT 2023
१७ चैत, काठमाडौं । सुधारिएको प्रदर्शनसहित लाओसलाई २–१ गोलअन्तरले हराउँदै नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
अघिल्ला दुई खेलमा आफ्नो लय भेट्टाउन संघर्षरत नेपाल टिम शुक्रबार दशरथ रंगशालामा रक्षात्मक र आक्रामक दुवैमा प्रभावशाली देखियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)