इरानले कुवेत विमानस्थलमा आक्रमण गर्दा ‘धेरै जना’ घाइते
barnanmedia.com · Wed Jun 03 21:45:00 GMT 2026

इरानले गएराति कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्दा ‘धेरै जना’ घाइते भएको कुवेतको सरकारी समाचार एजेन्सीले बुधबार जनाएको छ।
इरानले ड्रोन र मिसाइल प्रहार गरेपछि कैयौँ विमान रोकिएका र अन्य विमानस्थलमा डाइभर्ट गरिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)