हत्या अभियोगका फरार पालिका अध्यक्ष अदालतमा हाजिर
ekantipur.com · Wed Dec 31 17:39:37 GMT 2025

राजविराज — हत्या अभियोगमा फरार रहेका सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल बुधबार अदालतमा हाजिर भएका छन् । बिहान अदालतमा हाजिर भएका उनको न्यायाधीश रोमनाथ अधिकारीको दुई नम्बर इजलासमा बयान सकिएको हो ।
थुनछेक बहस भने जारी रहेको अदालतका सूचना अधिकारी उमेशकुमार अर्यालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)