मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्याक्सवेलको कप्तानी प्रदर्शनमा बेलफास्ट वुल्भ्स ईटीपीएलको फाइनलमा

onlinekhabar.com · Sat Sep 19 16:34:10 GMT 2026

३ असोज, काठमाडौं । कप्तान ग्लेन म्याक्सवेलको शानदार अलराउन्ड प्रदर्शनमा बेलफास्ट वुल्भ्सले पहिलो संस्करणको युरोपियन टी-२० प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ ।

बेलफास्टले आम्सटर्डम फ्लेम्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । आम्सटर्डमले दिएको १३४ रनको लक्ष्य बेलफास्टले ९ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)