आमरण अनसनरत घाइते जेन्जीका माग तत्काल पूरा गर्न माग
ratopati.com · Sat Sep 19 16:44:06 GMT 2026

काठमाडौँ । राष्ट्रिय जेन्जी नागरिक अभियानले झापाको बिर्तामोडमा विभिन्न पाँच बुँदे माग राख्दै आमरण अनसनमा बसेका जेन्जी आन्दोलनका घाइतेहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
अभियानले शनिबार विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलन भएको एक वर्ष पूरा भए पनि आन्दोलनका क्रममा घाइते भएका युवाहरू अझै सरकार र राज्यको उपेक्षामा रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)