ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
nepalnews.com · Sat Sep 19 16:41:36 GMT 2026

काठमाडौं। पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान साधना गरेको आश्रम स्थलमा दैनिक सयौँ साधक ध्यान साधनाका लागि पुग्ने गरेका छन्।
राजधानी सहरको बीचभागमा रहेको श्लेषमान्तक वनको मध्यभागमा रहेको समथर भागको आकर्षक वातावरणमा शिवपुरी बाबाले साधना गरेका थिए । विसं २००४ देखि २०१९ सम्म उनले यहाँ साधना गरेका हुन् । पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार यहाँ बालक धु्रवले तपस्या गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)