सुख्खा बन्दरगाह भन्सारबाट २३ अर्ब ३४ करोड राजस्व असुली
gorkhapatraonline.com · Thu Jan 16 17:48:34 GMT 2025

दिपकप्रसाद गौतमा
वीरगञ्ज, माघ ३ गते । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा २३ अर्ब ३४ करोड ३३ लाख १९ हजार रुपियाँ राजस्व संकलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)