छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते
nepalnews.com · Sat Sep 19 16:47:14 GMT 2026

जनकपुरधाम। सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
सिरहाको सिरहा नगरपालिका १९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका–३ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)