मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फलफूल खेतीमा रमाउँदै डोटीका युवा

khabarhub.com · Mon Jan 16 01:20:37 GMT 2023

दिपायल– डोटीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तीनैमध्येका एक हुन डोटी जिल्लाको जोरायल गाउँपालिका-५ गड्सेरा नकुरडाका लक्ष्मण देउवा । उनले व्यावसायिक फलफूल खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । स्नातक तह उत्तीर्ण गरेका उनी विद्यार्थी राजनीतिक अनुभवसँगै अहिले फलफूल खेतीमा जमेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)