देउवाको गृह जिल्लाका ५२ वडामै आइतबार अधिवेशन
ekantipur.com · Sat Sep 19 16:55:23 GMT 2026

देउवाको गृह जिल्लाका ५२ वडामै आइतबार अधिवेशन
डडेलधुरा सभापति भीमबहादुर साउँदले सातवटै पालिकाका ५२ वडामा अधिवेशनको तयारी पूरा भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)