पश्चिम बंगालमा जिउँदै जलाएर ८ जनाको हत्यामा संलग्नको आशंकामा २० जना पक्राउ
baahrakhari.com · Wed Mar 23 17:33:00 GMT 2022
एजेन्सी । भारतको पश्चिम बंगालमा जिउँदै जलाएर ८ जनाको हत्या गरिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको ।
पश्चिम बंगालको वीरभुम जिल्लास्थित एक गाउँका ८ जनालाई जिउँदै जलाएर हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)