चन्द्रनगरले किसानको विद्युत महसुल तिरिदिने
setopati.com · Tue Feb 14 16:28:05 GMT 2023
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले किसानको विद्युत महसुल तिरिदिने भएको छ।
गाउँपालिका कार्यपालिकाले पालिकाभित्रका किसानलाई खेत सिचाइँका लागि विद्युत महसुल तिरिदिने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)