सहकारी ठगीमा रविविरुद्ध आज रुपन्देहीमा मुद्दा दायर हुँदै, काठमाडौंभन्दा जटिल हुनसक्छ
barnanmedia.com · Thu Jan 16 22:00:19 GMT 2025

काठमाडौं जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गरेपनि उनी कसुरदार होइनन् भन्ने आधार नरहेको तर्क गरेको थियो। त्यसअघि कास्की जिल्ला अदालतले पनि ६५ लाख धरौटीमा छाड्दा सोही तर्क थियो।
काठमाडौको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा लागेपछि अदालत उपस्थित भएका रवि धरौटीमा त छुटेका छन्। तर, उनी निर्दाेष होइनन्, मुद्दा किनारा नलागेसम्म उनी निर्दाेष ठहरिने छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)