केही दिन पहिले एक्सपेरिया १ भीमा एन्ड्रोइड १५ अपडेट ल्याएको सोनीले
barnanmedia.com · Thu Jan 16 22:10:49 GMT 2025

केही दिन पहिले एक्सपेरिया १ भीमा एन्ड्रोइड १५ अपडेट ल्याएको सोनीले एक्सपेरिया ५ भीमा पनि उही अपडेट प्रदान गर्न थालेको छ।
त्यसैगरी अपडेट नोटिफिकेसन (सूचना) प्राप्त गर्ने मानिसहरूबाट रेडिटमा रिपोर्टहरू उपलब्ध भएको उल्लेख गरिएको छ। उक्त १जीबी को अपडेटलाई डाउनलोड गरेर स्थापना गरेपछि सफ्टवेयर संस्करण ६७.२.ए.२.४१ हुने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)