मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध

barnanmedia.com · Thu Jan 16 22:25:30 GMT 2025

धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध लगाइएको छ ।

धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)