प्रिमियर लिगमा सिटीको जित
hamrokhelkud.com · Sat Mar 04 16:30:04 GMT 2023
शनिबार, फागुन २०, २०७९
एजेन्सी – इग्लिस प्रिमियर लिगमा शनिबार जित निकाल्दै म्यानचेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि दबाब बढाएको छ । सिटीले न्युक्यासल युनाइटेडलाई २–० ले हराएको छ । फिल फोडेन र बेर्नार्डो सिल्भाको गोलमा सिटीले लिगको जारी सिजनमा १८ औं जित हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)